पत्रकार भेषधारी चोर प्रहरीको फन्दामा

काठमाडौं । पत्रकारको भेषमा विभिन्न कार्यक्रममा सहभागी भएर चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् । फायर साइड डेल्लीको नाममा प्रेस कार्ड बनाइ विभिन्न कार्यक्रमहरुमा गएर चोरी गर्ने ललितपुरको गोदावरी–५ बस्दै आएका ५२ वर्षीय अशोक भनिने हरिशरण केसी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार लगनखेलबाट पक्राउ गरेको हो । उनले काठमाडौंको जमलस्थित … Continue reading पत्रकार भेषधारी चोर प्रहरीको फन्दामा